नेपाली पाठशालामा अध्ययनरत हाम्रा साना विद्यार्थीहरूको Graduation Ceremony आइतबार, अगस्ट १६, २०२६ मा आयोजना हुँदैछ।

यस वर्षको Graduation Ceremony मा सहभागी हुन सबै विद्यार्थीहरूलाई हार्दिक निमन्त्रणा छ। निर्माण कार्य वा अन्य कुनै कारणले केही कक्षाहरू छुटेका भए पनि, सबै विद्यार्थीहरूलाई समारोहमा हार्दिक स्वागत छ।

📅 मिति: आइतबार, अगस्ट १६, २०२६

⏰ समय: बिहान ९:४५ बजे

📍 स्थान: 1662 Stephen Street, Ridgewood, NY 11385

✅ दर्ता गर्ने अन्तिम मिति: अगस्ट ९, २०२६

📢 नयाँ विद्यार्थी भर्ना खुला भएको छ!

अगस्ट १६, २०२६ पछि सञ्चालन हुने नेपाली भाषा र संस्कृतिका कक्षाहरूका लागि भर्ना खुला भएको छ। सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाको नाम समयमै दर्ता गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं, ताकि प्रत्येक विद्यार्थीलाई उपयुक्त कक्षामा राख्न सकियोस्।

📞 सम्पर्क:

Bina: 6315076724

Anup: 5702042322

सबैलाई न्यानो निमन्त्रणा! आफ्ना बालबालिकालाई लिएर आउनुहोस् र यो खुशीको क्षणमा सहभागी हुनुहोस्। 🙏🎓✨